राजनीति
काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङ धादिङ– १ बाट चुनाव लड्ने भएकी छिन् ।
यस अघि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी आशिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएकी हुन् । आशिकालाई सोमबार रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिएका हुन् ।
यो सँगै आशिका आगामी फागुन– २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धादिङ– १ बाट उम्मेदवार बन्ने भएकी हुन् ।