logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान काठमाडौं– ३ बाट उम्मेदवार बन्ने


  • राजनीति
  • सोमबार, माघ ६ २०८२

काठमाडौं । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं– ३ बाट उम्मेदवारी दिने भएका छन् ।

उज्यालो नेपाल स्रोतका अनुसार अध्यक्ष घिसिङ भोली मध्यान्हसहितका नेता कार्यकर्ताहरु जोरबाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यतालिका तय भएको छ ।

अन्तरिम सरकारमा उर्जा, भौतिक पूर्वाधार र सहकारी विकास मन्त्रालय सम्हालेका घिसिङले चुनाव लड्नकै लागि राजीनामा दिएका थिए । रास्वपासँगको पार्टी एकता भाडिएपछि घिसिङले उज्यालो नेपाल पार्टीले देशभरी नै उम्मेदवार उठाने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार