राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त प्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्
आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुप्रयाँ खर्च भएको जनाएको छ।