राजनीति
चितवन । चितवनमा गैडानको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भरतपुर महानगरपालिका– ३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।
आज दिउँसो घर नजिक बाटोमा गैडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
प्रहरीका अुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।