logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

रास्वपा कपिलवस्तुका संगठन विभाग प्रमुख भट्टराई पक्राउ


  • राजनीति
  • बुधबार, माघ २९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कपिलवस्तु जिल्लाका संगठन विभाग प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्रीहरु पोष्ट गरेर घृणा फैलाउनुको साथै देष फैलाउने र गोपनिता भंग गरेको उजुरीको आधारमा उनीमाथि आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टराईले यस अघि पनि पटक–पटक फेसबुकमार्फत चरित्र हत्या गरेको प्रहरीको भनाई रहेको छ । उनीमाथि जिल्ला अदालत कपिलवस्तुबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार