logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमाले र माओवादी केन्द्रबीच भागबण्डा ! प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)


  • राजनीति
  • सोमबार, मंसिर १७ २०७५

सत्तारुढ नेकपाले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ।

महासचिव बिष्णु पौडेलले सोमबार (१७ मंसिर) अपरान्ह विज्ञप्ती जारी गरी पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले नाम सार्वजनिक गरेका हुन्।

भागबण्डा निम्न बमोजिम छ:

प्रदेश-१
जम्मा संख्या-२०७
नेकपा एमाले-१२२
नेकपा माओवादी केन्द्र-८५

प्रदेश–२
जम्मा संख्या-२१५
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-१०६
पार्टी एकतापछि नेकपा प्रवेश गर्ने-३

प्रदेश–३
कमिटीका संख्या-२१७
नेकपा एमाले-११६
नेकपा माओवादी केन्द्र-१०१

गण्डकी प्रदेश
जम्मा संख्या-१ सय ८७
नेकपा एमाले-१०२
नेकपा माओवादी केन्द्र-८५

प्रदेश-५
कमिटी संख्या-२०३
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-९७

कर्णाली प्रदेश
कमिटीका संख्या-१७५
नेकपा एमाले-८७
नेकपा माओवादी केन्द्र-८८

सुदुर पश्चिम प्रदेश
जम्मा संख्या-१८३
नेकपा एमाले-१००
नेकपा माओवादी केन्द्र-८३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार