logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


  • राजनीति
  • मंगलबार, फाल्गुन १९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले मंगलबार साहको उम्मेवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाणीत भएपछि उनको उम्मेदवारी खारेज गरिएको अयाोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार