logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

बारामा निर्वाचन कर्मचारी बेहोस


  • राजनीति
  • बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । बारामा निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका– ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

बेहोस हुनेमा निर्वाचन कर्मचारी श्यामप्रसाद साह रेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । अचानक बेहोस भएपछि उनलाई बाराकै उपचारका लागि अस्पताल लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार