logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौं फिर्ता


  • राजनीति
  • बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साह चढेको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ ।

आज बिहान काठमाडौंबाट उडेको हेली एभरेष्टको ९ एन–एओबी कल साइन भएको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किको हो ।

खराब मौसमका कारण हेलिकप्टर पुनः डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार