logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार