logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधानसेनापतिहरुसँग छलफल


  • राजनीति
  • बुधबार, चैत्र ४ २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पूर्व प्रधानसेनापतिहरुसँग छलफल गरेका छन् ।

सैनिक मुख्यालय सैनिक अड्डामा पूर्वप्रधान सेनापतिहरु प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द थापा र प्रभुराम शर्मासँग प्रधानसेनापति सिग्देलले छलफल गरेका हुन् ।

सो भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार