logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • राजनीति
  • आइतबार, चैत्र ८ २०८२

काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ हजार ५ सय र चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर कारोबार भैरहेको छ । आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार