राजनीति
काठमाडौं । रसुवाको लामङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहिन भएको छ ।
पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले बताए ।
दिउँसो साढे एक बजेदेखि हेलिकप्टर सम्पर्कविहिन भएको नेपाल नागरिक उड्यन प्राधिकरण स्रोतले जनाएको छ ।