राजनीति
५० दिनको हिसासत बसाइ पछी पहिलो पटक गृह जिल्ला पुगेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ५० किलोको फूलको माला द्धारा अभिनन्दित भएकाछन ।
कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको वताउदै त्यसको अन्त्य निश्चित रहेको बताएकाछन ।
सभामा कालिकोटका गाउँगाउँबाट जुलुससहित हजारौं जनता जनसभामा सहभागि भएका थिए ।