logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मन्त्रीपरिषद् बैठक बस्दै


  • राजनीति
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह्र ४ बजे बस्ने गरी मन्त्रीपरिषद्को बैठक आह्वान गरेका हुन् । नयाँ सरकार गठन भएपछिको यो दोस्रो मन्त्रीपरिषद् बैठक हो ।

सरकार गठन गएको दिन चैत्र १३ गते बसेको मन्त्रीपरिषद् बैठकले जेनजी आन्दोलनबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्नेसहित ४ महत्वपूर्ण निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार