logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद्को बैठक


  • राजनीति
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बैठक दिउँसो १ बजे बस्ने उनको सचिवालयले जनाएको छ । बैठकमा तेलको संकट, कालोबजारी, महंगीबारे छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार