logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै


  • राजनीति
  • मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

आज दिउँसो १ बजे सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको गृहमन्त्री सुदन गुरुङको सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न विषयमा निर्णय हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार