logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजीनामा गर्नुपर्ने दबाब बढेपछि सुदनले गरे रविसँग भेट


  • राजनीति
  • मंगलबार, बैशाख ८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङबीच भेटवार्ता भएको छ ।

रविलाई भेट्न गृहमन्त्री सुदन बुढानिलकण्ठस्थित उनको निवासमा पुगेका थिए । भेटमा के विषयमा छलफल भयो भन्ने विस्तृत विरण भने आउन बाँकी रहेको छ ।

विचौलीया दीपक भट्टसँगको साटघाट र उनको अस्वभाविक सम्पत्तिबारे व्यापक आलोचना भैरहेको छ भने उनले राजीनामा दिनुपर्ने माग बढीरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार