logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मन्त्रीपरिषद् बैठक सुरु


  • राजनीति
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार