logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मन्त्रीपरिषद् बैठक सुरु


  • राजनीति
  • सोमबार, बैशाख २१ २०८३

काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रीपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा छलफल हुने विषय भने सार्वजनिक गरिएको छैन् । यस अघि सरकारले सिफारिस गरेको अध्यादेशमध्ये संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश) २०८३ को पुर्नविचारका लागि फिर्ता पठाएका थिए ।

आजको बैठकमा सोही अध्यादेश लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार