logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ


  • राजनीति
  • सोमबार, असार ८ २०८३

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

पौडेल ललिता निवास जग्गा प्रकरणमा पौडेल मुछिएका थिए । अहिले उनलाई सुर्खेत प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार