राजनीति
काठमाडौँमा आज फेरि अर्का एक जनाले आत्मदाह प्रयास गरेका छन् ।
माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा दिउँसो सवा ३ बजेतिर लघुवित्तीय पीडित सर्लाहीका ४० वर्षीय नथुनी मुखियाले शरीरमा पेट्रोल छर्केर आत्मदाको प्रयास गरेको र प्रहरीले तत्काल नियन्त्रणमा लिई वीर अस्पताल पुर्याएको बताइएको छ । घटनाबारे थप जानकारी प्राप्त भएको छैन ।