logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पूर्व राजा ज्ञानेन्द्र पूर्व रानी कोमलसहित पोखरा आउदै


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल शाह केही दिनको निजी भ्रमणका लागि पोखरा  आउने भएको छ।

पुषको पहिलो साता उहाँहरु पोखरा पुग्नु हुने उहाँका निजी सचिव फडी पाठकले  जानकारी दिनुभयो । भ्रमणको दौरान हुने भेटघाट र अन्य कार्यक्रम भने हाललाई सार्वजनिक गरिएको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार