logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

‘सरकार भेटियो, न्याय भेटिएन’:प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतला दहन


  • राजनीति
  • मंगलबार, मंसिर २५ २०७५

धनगढी- कञ्चनपुकरकी १३ वर्षिय निर्मला पन्तको लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतला समेत दहन गरेका छन् ।

प्रर्दशनकारीले पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि पुतला समेत दहन गरेका  हुन् । ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लगाएका लगाउँदै गरिएको छ । पुत्ला दहनमा १ घण्टा भन्दा बढि सडक जाम भएको प्रहरीले बताए ।

पन्तको हत्या भएको चार महिना पुग्न लाग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि सरकार विवादमा फस्दै गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार