logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पुर्व राजा ज्ञानेन्द्रलाई रानी कोमलले “ढोक्दा” बाहिरिएको त्यो तस्बिर


  • राजनीति
  • बिहिबार, मंसिर २७ २०७५

दि हिमालयन टाइम्समा छापिएकोराजाकाे जुत्ता लगाएको खुट्टैमा रानीले ढोगेको यो फोटो सन् २००५ को हो। त्यतिबेला राजाको देशमा एकलौटी शासन थियो।

तत्कालीन श्री ५ ज्ञानेन्द्र  राजगद्दीमात्र नभएर मन्त्रिपरिषद्का अध्यक्षको रुपमा प्रधानमन्त्रीको कुर्सीमा पनि  नै थिए।

त्यतिबेला पनि श्रीमानलाई श्रीमतीले ढोग्ने नेपालीको चलनै हो, यसमा आपत्ति जनाउनु पर्ने के छ र भन्ने तर्क भएका थिए।

हालसालै बैज्ञानिकहरुले महिला र पुरुषको बिचमा करिब ७८ किसिमका वंशाणुगत भिन्नता हुने कुरा पत्ता लगाएका छन्। ती मध्ये केही उदाहरणहरु यस प्रकार छन्।

महिला र पुरुष मस्तिष्कको काम गर्ने तरिका 
फरक हुन्छ

१) महिलामा जस्तै पुरुषमा खानाका धेरै परिकार एकैचोटी बनाउने क्षमता हुँदैन।

२) महिलाहरुले आफ्ना बस्तुहरु लुकाएर राख्छन भने पुरुषहरुले देखाएर राख्छन।

३) महिलाहरुमा पुरुषलाई सर्बेसर्बा हूँ भन्ने बातावरण बनाइदिन सक्ने क्षमता हुन्छ।

४) साबिकको भन्दा जति सस्तो भए पनि आवश्यक नभएका बस्तुहरु पुरुषले किन्दैनन भने महिलाहरुले खुसी हुँदै किन्छन।

५) आफूले प्रयोग गर्ने बस्तु किन्न पुरुषहरुले २ मिनेट पनि लगाउदैनन भने महिलालाई घण्टासम्म लाग्न सक्छ।

६) कोही व्यक्ति रुन शुरु गर्छ भने त्यसलाई के गर्ने महिलाले तुरुन्त निर्णय गर्न सक्छन।

७) बच्चा रोइरहेको भए पनि, कुकुर भुकिरहेको भए पनि, घन्टी बजिरहेको भए पनि पुरुष सुत्न सक्छन भने महिला सक्दैनन्।

८) महिलाहरुले बीस बर्ष पहिले आफूले लगाएको बस्त्र समेत सम्झेका हुन्छन भने बस्त्र नहेरिकन पुरुषलाई हिंजो लगाएका बस्त्रहरु पनि याद हुँदैन।

९) पुरुषहरु वाक्य (Sentence) मा कुरा गर्छन भने महिलाहरु अनुच्छेद (Paragraph) मा।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार