logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

सामसुङको नयाँ स्मार्टफोन ग्‍यालेक्सी एस १० को मूल्‍य सार्वजनिक


  • राजनीति
  • बिहिबार, फाल्गुन १६ २०७५

काठमाडौं-सामसुङको नयाँ स्मार्टफोन ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक भएको छ। मंगलबार सामसुङको आधरिकारिक विक्रेता आइएमएस ग्रुपले नेपालको यसको मूल्‍य सार्वजनिक गरको हो।

आइएमएसका अनुसार ग्‍यालेक्सी एस१०इ को मूल्‍य ९३ हजार ९ सय रहेको छ। यस्तै सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य १ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ।

यस्तै सामसुङ ग्‍यालेक्सी एस१० प्ल्स १२८ जीबीको मूल्‍य १ लाख २३ हजार ५ पाँच रहेको छ भने सामसुङ ग्‍यालेक्सी एस१० प्लस ५१२ जीबीको मूल्‍य १ लाख ५४ हजार ५ सय रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार