logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्री नै मान्दैनन् कानुन बुझाएनन् यी मन्त्रीले अझै सम्पत्ति बिवरण


  • पत्रपत्रिका
  • शनिबार, चैत्र २३ २०७५

कानुन अरुका लागि बलियाे भएपनि अझै चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वबसाइट सर्च गर्दा उहाँहरुको सम्पत्ति विवरण नबुझाएको नदेखिएको हो । स्मरणीय छ, मन्त्री भएको ६० दिनभित्र उत्त विवरण बुझाउनपर्ने कानुनी प्रावधान छ ।

सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरु तीन जना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन् । यो समाचार  नेपाल समाचार पत्रमा प्रकाशित  छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार