logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्यार्थीबाट एक करोडसम्म असुलि गर्ने यी हुन नेपालका मेडिकल कलेज


  • राजनीति
  • आइतबार, बैशाख १ २०७६

काठमाडौं– काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरुले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसंग संस्थागत रुपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
मेडिकल कलेजहरुले कोर्स पूरा हुँदासम्म ८० लाखदेखि एक करोडसम्म शुल्न लिने गरेको समाचारमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार