logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मनाङमा यसवर्ष सवारी जाँचबाट रु ११ लाख ५६ हजार पाँच सय राजश्व सङ्कलन


  • रासस
  • बिहिबार, जेष्ठ २३ २०७६

मनाङ- हिमाल पारीको जिल्ला मनाङमा यसवर्ष सवारी जाँचबाट रु ११ लाख ५६ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।

गतवर्ष जम्मा रु एक लाख ७५ हजार राजश्व सङ्कलन भएको थियो । बेँशीसहर चामे सडक खण्डमा मौसममा धेरै पर्यटक आउने हुँदा सवारी साधनको अभावमा एउटै सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता रहेको छ ।

सवारी साधनको चाप बढेसँगै कारवाही बढेकोले राजश्व पनि बढेको छ । यहाँ जम्मा दुईवटा ट्राफिक दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मनाङ्का प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार