प्रेटोलियम पदार्थको मुल्य घटाए सङ्गै निजी बायु सेवा कम्पनीले पनि आन्तरिक तर्फको भाडादर घटाएको छ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा गिरावट आए सङ्गै नेपालमा पनि मुल्य घटाएपछी निजी वायुसेवाले पनि भाडादर घटाएको हो। हावाई भाडा घटे सङ्गै सबैभन्दा धेरै धनघडी तर्फ २०० सबै भन्दा धेरै र जोमसोम तर्फ ३५ सबैभन्दा कम घटेको छ।