logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेनाकाे उपचारमा सहभागी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई २५ लाखकाे जीवन बिमा घाेषणा


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार