logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

कोरोना उपचार कोषमा हिमालय एयरलाइन्सको एक करोड रुपैयाँ


  • राजनीति
  • सोमबार, बैशाख १ २०७७

सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालय एयरलाइन्सले एक करोड रुपैयाँ प्रदान गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई चेक रकम हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार