logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

साना व्यवसायीहरुका लागि आयकरमा वार्षिक ७५ % ,५० % र २५ % छुट दिने व्यवस्था


  • राजनीति
  • बिहिबार, जेष्ठ १५ २०७७

पोखरा – संसदमा बिहीबार बजेट पेश गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई माथि उकास्न साना व्यवसायीहरुका लागि राहत प्याकेज ल्याएको छ ।

बिहीबार आव २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

उनले लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार