logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • राजनीति
  • बुधबार, जेष्ठ ३१ २०८०

बुधवार अमेरीकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा पुगेको छ । आजका लागि अमेरिकी डलर एकको बिक्रीदर भने १३२ रुपैयाँ १० पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बुधकारको विनिमय दर अनुसार युरोपियन एकको खरिदमा १४१ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आजका लागि बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६६ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलरको एक खरिदमा आज ६८ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा पाइनेछ । बुधवार क्याडियन डलरको खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा, सिंगापुरे डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा र जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा पाइनेछ ।

त्यसैगरि कतारी रियल एकको खरिदमा ३ रुपैयाँ ८० पैसा र बिक्रीमा ३ रुपैयाँ ८२ पैसा, साउदी अरवियन रियाल खरिदमा ३५ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार