logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य घटेको छ।

बिहिबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो। बिहिबारको सुनको मूल्य हालसम्मकै उच्च हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार