logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो


  • राजनीति
  • बुधबार, जेष्ठ २९ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूलय बढेको छ ।

मंगलबारको तुलनामा आज सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी आज प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भैरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार