logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै २ लाख नाघ्यो


  • राजनीति
  • शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई लाख रूपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय कायम भएको हो। सुनको मूल्य हो यो हालसम्मकै उच्च भएको महाशाखाले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४ सय थियो। यस अनुसार आज १२ सय रुपैयाँ वृद्धि भएको हो

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहिबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार