logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य हालसम्मकै उच्च


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार पाँच सयले बढेर तोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा सुनको मूल्य पुन रेकर्ड बनाएको हो । स्थानीय बजारमा बिहिबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार