logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य घट्यो


  • राजनीति
  • शुक्रबार, असोज २४ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ४२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजारमा कारोबार भैरहेको छ । बिहिवार भने सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय पुगेर नेपालमा नयाँ रेकर्ड कायम गरेको थियो ।

सुनको मूल्य घटेपनि चाँदी भाउ भने आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी ३ हजार ८५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार