logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • राजनीति
  • सोमबार, कार्तिक ११ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई लाख ३९ हजार ९ सय रुप्रयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ ले घटेको छ। सोमबार चाँदी २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार