logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?


  • राजनीति
  • सोमबार, मंसिर २ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार