राजनीति
डडेल्धुरामा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका- ११ डौणीका कृष्ण धामी रहेका छन् ।
आइतबार करिब बिहान २ बजे सर्पले टोकेपछि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृष्ण अलिताल गाउँपालिका- ६ दोबाटोमा रहेको सिद्ध भगवती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यानरत थिए ।