logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

धादिङको गजुरी बजार नजिकै यात्रुवाहक बस त्रिशुलीमा खस्यो


  • राजनीति
  • बुधबार, भाद्र ६ २०८०

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदिमा खसेको छ ।

गजुरी– २ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

उनले भने, “बस भर्खरै खस्यो भन्ने सूचना आएको छ । उद्धार कार्य जारी रहेको छ ।” थप विवरण आउन बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार