logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात, को हुन् ती युवा ?हेर्नुस


  • राजनीति
  • शनिबार, माघ १२ २०७५

एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । साथै यसले मानिसहरुलाई निकै आक्रोसित समेत तुल्याएको छ । भिडियोमा देखिए अनुसार एक ब्यक्तिले बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ । अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियो ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातको भएको अनुमान गरिएको छ ।सामाजिक सञ्जालमा एउटा भिडियो अहिले निकै भाइरल बनेको छ ।

साथै यसले मानिसहरुलाई निकै आक्रोसित समेत तुल्याएको छ । भिडियोमा देखिए अनुसार एक ब्यक्तिले बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् । उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन ।

महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ । अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियो ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातको भएको अनुमान गरिएको छ ।

युवतीमाथि अश्लील हर्कत भएको बा २ ख ९३२६ नम्बरको बस प्रहरीले नियन्त्रणमा

सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात भएको घटनामाथि प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

भिडियोमा युवक र युवती दुवैको अनुहार देखिँदैन। ती युवतीले थाहा नपाएर केही प्रतिक्रिया नजनाएको देखिन्छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भीर ध्यानाकर्षण भएको र उक्त घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ।

उक्त घटनाबारे गम्भीर अनुसन्धान होस् भन्दै महिलाहरुको एक समूहले महानगरीय प्रहरी अपराध महाशाखामा समेत लिखित उजुरी दिएका छन्।

युवतीमाथि अश्लील हर्कत भएको बा २ ख ९३२६ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ।

माफ गर्नुहाेला नेपाली समाजमा अपाच्य हुने भएकाेले त्याे भिडियाे पाेष्ट गर्न सकेनाै‌ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार