logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

आजबाट माैसममा सुधार


  • पत्रपत्रिका
  • आइतबार, माघ १३ २०७५

हिउदे सिजन संगै करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा हुनेछ । तर पनि आइतबार बद्ली भई छिटपुट वर्षा हुनेसक्ने सम्भावना देखिएको छ उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार