logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठमाण्डौमा आदि दर्जन पत्रकार माथी यसरी गरे प्रहरीले लक्षारपछार


  • राजनीति
  • आइतबार, माघ १३ २०७५

काठमाडौं – प्रहरीले फोटो पत्रकारलाई नेपाल विद्यार्थी संघले गरेको विरोधसभाको तस्बिर संकलन गर्ने क्रममा दुर्व्यवहार गरेको छ । नेविसंघले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा निकालेको जुलुसको समाचार संकलन गर्ने क्रममा प्रहरीले पत्रकारलाई पनि लछारपछार पारेको हो।

उनका अनुसार प्रहरीले पत्रकारलाई पनि प्रदर्शनकारीसँगै प्रहरी क्लबभित्रै पुर्याएको थियो । आफूहरु पत्रकार भएको जानकारी गराउँदा गराउँदै पनि दुर्व्यवहार भएको उनले बताए । उनका अनुसार फोटो पत्रकार विजय गजमेर, सामर्थ रन्जितकार, उज्वल डंगोल, विनोद कटुवाललगायतका पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार