राजनीति
काठमाडौं- केहिअघि आफ्ना कार्यकर्तालाई विपक्षीविरुद्ध ‘अरिङ्गाल’ बनेर जाईलाग्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले निर्देशन दिए ।
लगत्तै सामाजिक सञ्चालमा एउटा फोटो भाइरल भएको छ।पछिल्लोपटक प्रदीप पौडेललगायत साथीहरुसँग चिया खाईरहेको फोटोलाई बिगारेर वियरका क्यान र रक्सी भरिएको गिलास देखिने फोटो सार्वजनिक गरेका छन ।
कानूनअनुसार यस्ता अपराधीहरुलाई साईबर कानूनअनुसार कार्बाही हुनु पर्ने हो हो । तर, अहिलेसम्म प्रहरीले कारबाही गर्न सकेको छैन ।