logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कञ्चनपुरको पुनर्वासबाट १८ केजी सुन बरामद आखिर कस्को ?


  • राजनीति
  • बिहिबार, फाल्गुन २ २०७५

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासबाट १८ केजी सुन बरामद गरेको छ ।पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुवन बस्तीको दशरथ बस्ती टोलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) , महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको हो । टोलीले दशरथ बस्तीको एक घरबाट सुनका १०८ वटा टुक्रा बरामद गरेको बताइएको छ। ‘यो १०८ टुक्रा तौल गर्दा १८ किलो हुन आएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार