logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पोखराको केन्द्रमा शंकास्पद वस्तु


  • राजनीति
  • सोमबार, भाद्र २६ २०७४

kf]v/fsf] cfsfzaf6 b]lvPsf] dgf]/d b[Zo kf]v/fsf] cfsfzjf6 b]lvPsf] kf]v/fsf] dgf]/d b[Zo . tl:a/ M k|bLk/fh jGt,/f;;

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

उहाँका अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ ।एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार