logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यसकारण खुलेकाे छैन बैदेशिक राेजगारीका लागि मलेसिया काे बाटो


  • पत्रपत्रिका
  • बिहिबार, फाल्गुन ९ २०७५

बैदेशिक राेजगार का लागि नेपाली हरुकाे अत्ययाधिक जाने मुलुक मलेसिया मा बिगत नाै  महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्र्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको कुरा आजको अन्नपूर्ण दैनिक मा लेखिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार